काठमाडौँ । काठमाडौँमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन्। पक्राउपर्नेमा गैरआवासीय नेपाली संघमा आबद्ध २ जना अभियन्तासमेत छन्। यस्तै नागार्जुन नगरपालिका स्थित चंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन्। जुवा खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको हो। राजधानीको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ परेका उनीहरुको साथबाट ४ लाख ९२ हजार नगद समेत…