काठमाडौं । मंगलबार पक्राउ परेका ‘तपस्वी’रामबहादुर बम्जनको घरबाट ठूलो संख्यामा नेपाली तथा विदेशी रुपैयाँ बरामद गरेको प्रहरीको केन्द्रीय अनुसन्धानब्यूरो (सीआईबी) जनाएको छ। बुधबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन करोड तीन लाख ७५ हजार पाँच सय रुपैयाँ नेपाली रकम र बिभिन्न १७ देशका मुद्रा बरामद गरेको हो। विदेशी मुद्रा नेपालीमा ३० लाख ९२ हजार ४ सय…