सिके राउतको पार्टीको प्रदर्शन, सिरहाबाट २६ कार्यकर्ता पक्राउ

काठमाडौं, २१ माघ । प्रदर्शनका क्रममा गाडीमा तोडफोड गरेको आरोपमा सिरहाबाट जनमत पार्टीका २६ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरु विभिन्न ठाउँबाट पक्राउ परेका हुन् । पूर्व–पश्चिम राजमार्गको मिर्चैया, गोलबजार, चोहर्वा, धनगढी, लहानलगायत ठाउँमा ढुङ्गामुढा गरी तोडफोड गर्ने र यातायात बन्द गराउँदै हिँडेका जनमत पार्टीका २६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको…