काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद सुचारु गराउने विषय, एमसीसीलाई संसदमा लैजाने विषय लगायत समसामयिक राजनीतिमा छलफल गर्न प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार बोलाउनुभएको थियो । छलफलमा सहभागी हुन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगै गएका महासचिव शंकर…