देउवा र प्रचण्डबीच आकस्मिक वार्ता, के के भयो कुरा ?

काठमाडौं, २६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज आकस्मिक भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ दुई नेताबीच भेटवार्ता भएको हो ।अमेरिकी आर्थिक परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदमा पेश गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा सत्ता साझेदार पाँच दलबीच सहमति नजुटेपछि आज (बुधबार) का लागि बोलाएको संसद…