काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस


काठमाडौं ।

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

यससम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ।