काठमाडौं, ५ चैत (रासस) । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा जलाशययुक्त जलविद्युत आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभएको छ। शनिबार दोलखाको बिगु गाउँपालकिा १ गोगरस्थित माथिल्लो तामाकोशीको पावर हाउसमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो। प्रधानमन्त्री देउवाले आयोजनाले देशकै लगानी, जनशक्ति व्यवस्थापनमा विद्युत उत्पादन गर्न सक्छै भन्ने उदाहरण दिएको उल्लेख गर्नुभयो।माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न…