राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

काठमाडौं, ८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मङ्गलवार रेल्वे अध्यादेश जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले नेपाल रेल्वे अध्यादेश २०७८ जारी गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । अध्यादेश जारी भएसँगै अब रेल सञ्चालनका लागि बाटो खुला भएको छ । अब केही हप्तामै रेल…