काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सो घोषणा गरेका हुन् । सभामुखको अध्यक्षतामा बसेको बैठकले ११ सदस्यीय विशेष छानविन समिति बनाउने निर्णय गरेको थियो । अर्थमन्त्री शर्माले ११ सदस्यीय संसदीय विशेष छानबिन समितिलाई छानबिन गर्न सजिलो होस् भनी पदबाट राजीनामा दिएको घोषणा…