काठमाडौँ । भारतीय तीर्थालु बोकेको बस नवलपरासीमा दुर्घटना भएको छ। युपी१६एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको बस दुर्घटना भएको हो । सब सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू…