काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको छ । राहदानीबारे अनुसन्धान गर्न सिन्धुलीका युवराज पौडेल (सफल) ले मंगलबार काठमाडौँ प्रहरीमा उजुरी दिएका हुन् । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै लामिछानेलाई राहदानी ऐन अनुसार कारबाही गर्न पौडेलले माग गरेका छन्। तर, प्रहरीले उनको जाहेरी दर्ता…