हिरासत बसाईका क्रममा मोटाए रवि लामिछाने, काठमाडौं अदालतमा आर्फं उपस्थित हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासत मुक्त भएका छन् । उनी पोखराबाट हिरासत मुक्त भएपछि स्थलमार्ग हुँदै काठमाडौं आएका छन् । हिरासतबाट धरौटीमा छाड्न आदेश भएपछि निकै खुशी मुद्रामा बाहिरनिस्किएका उनले समर्थकहरुलाई हात हल्लाएर अविवादन मात्र गरेनन् आफुले समय आएपछि बोल्ने समेत बताए । उनको शारीरिक हाउभाउ देख्दा अझै पनि पुरानै जोशमा…