नेपालले युएईलाई ३ विकेटले हरायो, सातौ स्थानको लागि आयरल्याण्डसँग खेल्ने

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको प्लेअफ अन्तर्गत नेपालले युएईलाई ३ विकेटले हराएको छ। जिम्बावेको हरारेमा यूएईले दिएको १ सय ८२ रनको समान्य लक्ष्य नेपालले ४३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले अविजित ७९ रन बनाए । यस्तै कुशल भुर्तेल ३५, सन्दिप लामिछाने अविजित २३, ज्ञानेन्द्र मल्ल १३…