काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ १४ पैसा रहेको छ। शुक्रबारको तुलनामा आज…