काठमाडौँ । सत्ताधारी दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिलेको अर्थमन्त्री र गृहमन्त्रीले यो अनुसन्धानमा उहाँहरुले भन्न सक्नुपथ्र्यो हामीले भरिया मात्रै होइन मुख्य दोषी सुनको मालिकलाई हामीले पक्राउ गर्याैँ भन्नुपथ्र्यो,’ उनले भने, ‘अथवा उहाँहरूले समय लिने हो…