मेलबर्न अष्ट्रेलिया । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा मेलबर्नमा तीज फेस्टिभल हुने भएको छ। नेप्को इन्टरटेनमेन्टले आयोजना गरेको उक्त कार्यक्रम सेम्टेम्बर २ तारिख साइप्रस सामुदायिक हलमा हुने भएको हो। तीज फेस्टिभल मेलबर्न २०८० नाम दिएको उक्त कार्यक्रममा नेपालका चर्चित कलाकार खुमन अधिकारी र चन्दा अर्यालले प्रस्तुति दिनेछन्। साँझ ६ बजेबाट सुरु हुने कार्यक्रममा…