एमालेले सिरहामा यसकारण गर्दैछ सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आजवाट सुरु हुदैँछ। धनगढी नगरपालिका–१४ सिरहास्थित चौथौं महाधिवेसन स्थलमा सचिवालय बैठक बस्न लागेको हो। गत भदौं ९ वाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आजवाट सुरु हुन लागेको हो। ‘भौगलिक बिकटता र मौसमका कारण गत ९ गते हुने भनिएको बैठक सम्भवः नभए पनि १३ गतेवाट…