काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार आज भदौ १३ गते बुधबारका लागि अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ०४ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ।
यस्तै, युरो १ को खरिद दर १४२ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ३७ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर १६७ रुपैयाँ ०७ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ ३१ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ४३ पैसा छ।
यसैगरी, सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ८७ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ०३ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १० पैसा छ भने बिक्री दर १८ रुपैयाँ १९ पैसा छ।


प्रतिक्रिया