काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ३५ पैसा…