पोखरा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष कार्कीसँग एनबीए तास्मानीयको भेट

होबार्ट, तास्मानिया । पोखरा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीसँग नेप्लिज बिजनेस एसोसियसन अफ तास्मानियाका पदाधिकारीले भेटवार्ता भएको छ। व्यक्तिगत भ्रमणमा अष्ट्रेलिया आएका वरिष्ठ उपाध्यक्ष कार्कीसँग एनबीए तास्मानियाका पदाधिकारीले मंगलबार छलफल गरेका हुन्।  होबार्टस्थित एनबीए तास्मानियाको कार्यालयमा भएको भेटघाटका क्रममा पोखराको पर्यटन व्यवसायको प्रवर्द्धनमा तास्मानियाका नेपाली व्यवसायीले गर्न सक्ने सहयोगका बारेमा छलफल भएको सचिव…