तास्मानिया, अष्ट्रेलिया । नेपाली सोसाइटी अफ तास्मानियाले दशौँको अवसरमा विशेष कार्यक्रमको अयोजना गरेको छ। सोसाइटीले अक्टोरबर २२ तारिख ग्लेनोर्कीस्थित टोलोसा पार्कमा चंगा उडाउने, बिंगो प्रतियोगिता र सांस्कृतिक प्रदर्शन लगायतका कार्यक्रम गर्न लागेको हो। अनट्राक तास्मानियाको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा बिंगो विजेतालाई सिंगो खसी उपाहार दिने सोसाइटीका अध्यक्ष संसारराज चिमोरियाले जानकारी दिए। उनले बिंगो प्रतियोगितामा…