काठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानविरुद्धको खेल जित्न नेपालले २ सय ६२ रन बनाउनु पर्ने भएको छ। दुबईको आईसीसी एकेडेमी ओभल–२ मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले जम्सिद जाड्रनको शतकीय पारीसंगै निर्धारित ५० ओभरमा विकेट गुमाएर २ सय १४ रन बनाएको हो। नेपालका लागि हेमन्त धामी र सुवास भण्डारी र…