काठमाडौँ । अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ। पूराना युद्धहरू जारी छन् भने यो बर्ष केही नयाँ मुलुकले पनि युद्धको सामना गर्नुपरेको छ। भूराजनीतिक प्रतिस्पर्धा बढ्दै जाँदा प्रतिद्वन्द्वी राष्ट्रप्रमुखहरूबीचको बैठक पहिलो पृष्ठको समाचार बन्यो। यद्यपि उनीहरूको वार्ताले थोरै ठोस प्रगति हासिल गर्याे। समग्रमा भन्ने हो भने, सुसमाचारको…