कारण नखोली राप्रपा केन्द्रीय सदस्यले दिइन् राजीनामा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी केन्दीय सदस्य सीता बस्यालले साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् ।उनले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेकी हुन् । पार्टीमा रहँदा पाएको अनुभव, साथ,सहयोग,विश्वासप्रति उनले आभार समेत प्रकट गरेकी छन् ।"पार्टीमा रहँदा पाएको अनुभव, साथ,…