दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई दोस्रो सफलता

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्याण्ड उल्भ्सविरुद्द टस जितेर पहिला फिल्डिङ रोजेको नेपाल ‘ए’लाई दोस्रो सफलता मिलेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेसँगै ब्याटिङ गरेको उल्भ्सले पहिलो ओभरमै १ विकेट गुमाएको थियो । कमलसिंह ऐरीको बलमा उल्भ्सका जेम्स म्याकोलमलाई शाहब आलमले रन आउट…