जयकिशन भन्छन् : ‘बद्री बहादुर नचले कलाकारिता छोड्छु’

काठमाडौं । निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’ यही शुक्रबारबाट देशभर रिलिज हुँदैछ। फिल्म रिलिजको छेको पारेर फिल्म युनिटले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मका बारे जानकारी दिएको छ। सम्मेलनमा फिल्मका प्रमुख कलाकार जयकिशन बस्नेतले यो फिल्म नचले आफूले कलाकारिता छोड्ने घोषणा गरे। ‘मैले निर्माण गरेका फिल्ममध्ये पछिल्लो फिल्म ‘धुम ४’ असफल भयो। त्यो…