कान्तिपुर सिनेमाजमा ‘यौटा सपनाको अवसान’

काठमाडौं । गत वर्ष चैत्र १० देखि वैशाख १३ सम्म मण्डला नाटक घरमा मञ्चन भएको नाटक ‘यौटा सपनाको अवसान’ अब वेब सिरिजको रुपमा कान्तिपुर सिनेमाजमा आउने भएको छ। महिना दिनसम्म हाउसफुलका साथ मञ्चन भएको नाटकको निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले सिरिजको पोष्टर सार्वजनिक गर्दै नयाँ दर्शकका लागि ओटीटीमा ल्याउन लागिएको जनाएको छ। सार्वजनिक…