ओएनएफ क्वीन्सल्याण्डको अध्यक्षमा प्रेम शाही चयन

मेलबर्न, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) क्वीन्सल्याण्ड  राज्य कमिटीको अध्यक्षमा प्रेम शाही ठकुरी निर्वाचित भएका छन्। अधिवेशनले शाहीको अध्यक्षतामा सर्वसम्मतिले १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हा। जसको उपाध्यक्ष बिमल पान्डे, सचिब सुरेश बोगटी, सह–सचिव मधु सुदन देवकोटा, आर्थिक विभाग प्रमुख दिपक बोहोरा चयन भएका छन्। यसै गरि सदस्यमा आशिक खड्का, रोनिन जंङ…