काठमाडौं । आईतबार आफ्ना सभापतिलाई पक्राउ गर्न लागको भन्दै केन्द्रीय कार्यालयमा कार्यकर्ता भेला भएपछि उत्पन्न भएको परिस्थितिबीच राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेसहित १० जना नेताको टोली सोमबार नै स्वदेश फर्किने बताइएपनि आज मात्रै स्वदेश फर्किएको छ । बिहीबार उनीहरु काठमाडौं आइपुगेका हुन् । चीनको दुई साता लामो भ्रमणमा गएका उनीहरु चार दिनभित्रै सबै…