कमल थापाले किन छाडे राप्रपा ?

काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिंदेनसँग पराजित भएका थापाले अहिले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । उनले पूर्वराजा र निर्मल निवासले पार्टीमा हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए । यसबारे छानबिन गरी हस्तक्षेपको भत्र्सना गर्नुपर्ने…