काठमाडौं, २९ माघ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्मा पेस गर्नेबारे शनिबार पनि सहमति जुटेन । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शनिबार प्रधानमन्त्रीको सरकारी निवासमा एक घण्टा भेटवार्ता भएको थियो ।भेटमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको अब…