सिड्नी, अष्ट्रेलिया । नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा बस्ने नेपालीहरुको लागि देशमा लगानी गर्ने विभिन्न अवसरहरु ल्याउन लागेको बताएका छन् । फेडरेसन अफ ईन्टरनेशनल नेप्लीज युथ अन्ट्रप्रनर्स अष्ट्रेलियाको आयोजनामा सिड्नीमा दुई दिनसम्म चलेको सम्मेलनको क्रममा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो जानकारी गराएका हुन् । भर्चुअल माध्यमबाट उपस्थित भएका डा. वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सरकारको "एक…