काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीको कारण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका –२ टिमुरे अहिले सुनसान छ । सञ्चार विच्छेद र सडक सञ्जाल टुटेको कारण सम्पर्कविहीन व्यक्तिहरुको खोज तथा उद्धारका लागि हाल प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी खटिएको छ । भोटेकोशी नदीमा आएको भीषण बाढीले सो क्षेत्रका सबै बस्ती बगाएपछि २१ सयभन्दा बढी व्यक्तिहरु पूर्णरुपमा सम्पर्कविहीन छन्…