काठमाडौँ, माघ ६ गते । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयतालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा आभार व्यक्त गर्नुभएको छ । आज सन्देश जारी गर्दै आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि अर्को महत्त्वपूर्ण कोशेढुङ्गा मनोनयन दाखिला पार गर्न सफल भएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “निर्वाचनलाई शान्तिपूर्ण,…