समुन्द्रको ‘बेनामे फिल्म’ मा एलिजा र निश्चल अनुबन्धित

काठमाडौं । निर्देशक समुन्द्र भट्टको नयाँ फिल्ममा अभिनेत्री एलिजा गौतम र अभिनेता निश्चल खड्का अनुबन्धित भएका छन्। द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने (अनटाइटल फिल्म) 'बेनामे फिल्म’मा एलिजा र निश्चललाई शनिबार समुन्द्रले अनुबन्धित गरेकी हुन्। फिल्मको नाम भने टुंगो लागिसकेको छैन। समुन्द्रका अनुसार प्रेमकथा, क्राइम र थ्रिलर जनराको फिल्म आगामी वैशाखमा छायांकन हुनेछ। फिल्ममा…