आठ महिनामै बन्यो एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला

काठमाडौँ । रूपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला तयार भएको छ। गुल्मीका गैरआवासीय नेपाली विनोद कुँवरले निजी लगानीमा तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला निर्माण गरेका हुन् । अष्ट्रेलियामा बस्दै आएका उनले निर्माण गरेको क्रिकेट मैदानको पहिलो चरणको संरचना तयार भएसँगै सोमबार उद्घाटन हुने भएको छ। गत जेठ ३० गते शिलान्यास गरिएको उक्त रंगशाला सम्पन्न गर्न…