सिटी र रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ। मंगलबार राति भएको खेलमा सिटीले डेनमार्कको क्लब एफसी कोपनहेगनसँग दोस्रो लेगमा ३–१ गोल अन्तरले पराजित गरेको थियो। पहिलो लेगमा पनि ३–१ कै जित निकालेको सिटीले समग्रमा ६–२ को जित निकाल्न सफल भयो। मंगलबार राति सिटीले खेलको पाँचौं मिनेटमा अग्रता लिएको थियो। म्यानुएल…