एससी पिम्रियम लिग : नेपाललाई जीतका लागि ११८ को लक्ष्य

एससी पिम्रियम लिग : नेपाललाई जीतका लागि ११८ को लक्ष्य


काठमाडौँ ।

एसीसी प्रिमियर कप अन्तरगत जारी फाइनल खेलमा युएई ११८ रनमा रनआउट भएको छ । नेपालले फाइनल म्याचमा जितका लागि युएईवाट जम्मा १ सय १८ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ११७ रनमा सिमित भएको हो । ललित राजवंशीले जम्मा १४ रन दिएर ४ विकेट लिन सफल भए ।