स्पेनिस ला लिगा: आत्माघाती गोल उपहार पाएको बार्सिलोना उपाधी नजिक

काठमाडौँ । उपाधीका लागि स्पेनिस ला लिगामा बार्सिलोनाले आफनो दाबेदारी कायमै राखेको छ । शनिबार राति भएको खेलमा बेटिसलाइ लाई ४–० ले हराउँदै आफनो दाबेदारी कायमै राखेको हो । घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन आन्द्रेज क्रिस्टेनसेनले १४औं मिनेटमा सुरुवाती गोल गरेका थिए । र, खेलको ३६ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले थप एक गोल…