काठमाडौँ । अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी अमरिकन क्लब इन्टर मायामी जाने भएका छन्। फ्रेन्च च्याम्पियन पिएसजी छोडेसँगै मेसीको अबको यात्रा अमेरिकन क्लब हुने बीबीसीले जनाएको छ। बार्सिलोनाका पूर्व स्टार मेसीले साउदी क्लब अल– हिलालको कीर्तिमानी रकम अस्विकार गर्दै अमेरिका प्रस्थान गर्न लागेका हुन्। मायामीसँगको सम्झौताका दौरान उनले एडिडास र एप्पलसँग समेत सहकार्य गर्ने बताइएको…