काठमाडौँ । पोखरामा पनि आजवाट हिन्दी सिनेमा नचल्ने भएका छन्। बलिउड चलचित्र ‘आदिपुरुष’ को संबादलाई लिएर पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाईएको हो। पोखरा महानगरपालिकाले एक परिपत्र जारी गर्दै सोमवारवाट हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाएको हो। ‘दक्षिण भारतीय चलचित्र (फिल्म) ‘आदिपुरुष’मा समावेश गरिएको जानकी भारतीय छोरी हुन भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका…