रणवीर कपुरमाथी कंगनाको प्रहार, ‘लागुऔषध दुर्ब्यसनीलाई रामको भुमिका’

मुम्बई । बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता रणवीर कपूरबीच छत्तीसको आँकडा छ। कंगनाले रणवीरलाई निशाना बनाउन कुनै कसर बाँकी राख्दिनन्। यही क्रमलाई हालै निरन्तरता दिएकी छन्। केही समय अघि नितेश तिवारी र मधु मन्तेनाले निर्माण गर्ने फिल्म ‘रामायण’मा रणवीरले रामको भूमिका निभाउने चर्चा चलेको थियो। यो फिल्ममा आलिया भट्टले सीताको भूमिका निभाउँदैछिन्। कंगनाले यही…