काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले पाकिस्तान 'ए' लाई जितका लागि १८० रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ३७ ओभरमा अलआउट हुदै १७९ रन बनाएको हो। नेपालका लागि सोमपालले ७५ रन, कुशल भुर्तेल १ रन, आसिफ सेख १२, कप्तान रोहित पौडेल ४, भिम सार्की…