काठमाडौँ । नेपालका चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन्। दसैँलाई लक्षित गर्दै प्रदर्शनरत चलचित्रलाई दर्शकको साथ प्राप्त भइरहेको निर्माण पक्षले दाबी गरेका छन्। दसैँपछाडि नयाँ नेपाली चलचित्र तिहारमा मात्र प्रदर्शन हुने भएकाले एकसाता अझै ती दुई चलचित्र नै रहनेछन्। दसैँ लक्षित गर्दै प्रदर्शन गरिएको ‘पशुपति प्रसाद २ः भष्मे डन’ तेस्रो सातामा प्रदर्शनरत छ। खगेन्द्र…