तास्मानिया अष्ट्रेलिया । तास्मानियाको लन्चेस्टनमा तिहारको अवसर पारेर देउसी भैलो साँझ सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ। बि एण्ड बि इभेन्टले नोभेम्बर ११ कागतिहारको दिन म्याक्स फ्राई मेमोरियल हल लन्चेस्टनमा उक्त कार्यक्रमको आयोजना गरेको छ। इनट्याक्ट माइग्रेसन सर्भिस टाइटल स्पोनसर रहेको देउसी भैलो साँझ २०२३ मा नेपालका चर्चित कलाकार सुगम पोखरेल र सुदिन पोखरेलले प्रस्तुति दिने…