हङकङलाई जितको लागि ५७ रनको लक्ष्य

कार्तिक ३०, काठमाडौँ । चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई जितको लागि ५७ रनको सामान्य लक्ष्य दिएको छ। हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले खेलको १८ ओभरमा सबै विकेट गुमाउँदै ५६ रनको योगफल बनायो। नेपालको लागि रविना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन्। उनले ३०…