काठमाडौं । पूर्व गर्भनर तथा राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले नेपाली युवाहरु नोकर हुनउत्साहित हुने गरेको बताएका छन् । उडान शैक्षिक केन्द्रको केन्द्रीय कार्यालयको शुभारम्भको अवसरमा पूर्व गर्भनर नेपालले नेपालमा उत्पादन गरेर बस्न सक्ने वस्तुको लागि छिमेकी देशको भर पर्ने र देशका युवा विदेशीको नोकर हुन उत्साहित हुने प्रवृत्ति बढेको गुनासो गरे । उनले भने…