निरन्तर घटिरहेको अस्ट्रेलियन डलर आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैया ५६पैसा रहेको छ भने बिक्री दर ८६ रुपैया ९५ पैसा रहेको…