काठमाडौँ । आर्थिक वर्ष २०८०-८१ को बजेट आज सार्वजनिक हुदैँछ। संघीय संसद् भवन, बानेश्वरमा बस्ने बैठकमार्फत सो बजेट सार्वजनिक हुन लागेको हो। बैठक दिउँसो ४ः१५ बजे बोलाइएको छ। ‘अर्थमन्त्री डा.प्रकाशशरण महतले आ.ब २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)पेश गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ। नयाँ संविधान जारी भए पछि हरेक गणतन्त्र दिवसका दिन…