काठमाडौँ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को दुवै सदनमा बजेट प्रस्तुत गर्दैछन्।
राजस्व संकुचनका कारण स्रोतको तीव्र दबाबमा रहेको समयमा करिब १७ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत हुँदै छ। सरकारले साधारण खर्च कटौती गरेर पुँजीगत खर्च बढाउने लक्ष्य राखेको छ।
प्रतिक्रिया